विदेश रहेका नेपालीको मताधिकार हुनुपर्छ : कावा अध्यक्ष वस्ती

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका कार्यवाहक अध्यक्ष प्रकाश वस्तीले विदेशमा बसेका नेपाली नागरिकले पनि निर्वाचनमा मत हाल्न पाउने व्यवस्था हुनुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासंघले यहाँ आयोजना गरेको ‘निर्वाचन आचारसंहिता, सञ्चार र मानव अधिकार’ विषयक छलफल कार्यक्रममा वस्तीले प्रत्यक्ष निर्वाचनमा सम्भव नभए पनि समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत विदेशमा रहेका नेपालीको मताधिकार सुरक्षित गर्न उपयुक्त हुने … Continue reading विदेश रहेका नेपालीको मताधिकार हुनुपर्छ : कावा अध्यक्ष वस्ती